नियम १०२
सजाय दिने र पुनरावेदन सुन्ने अधिकारी
(१) ऐनको दफा ७२ को खण्ड (क)
बमोजिम सजायको आदेश दिन पाउने अधिकारी र सो सजाय उपर पुनरावेदन सुन्ने
अधिकारी वा निकाय देहाय बमोजिम हुनेछ ः–
(क) कार्यालय प्रमुख र निजको कार्यालयको कर्मचारीको सम्बन्धमा